ओलीको इच्छा-विधान विपरित गौतमलाई उपाध्यक्ष - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीको इच्छा-विधान विपरित गौतमलाई उपाध्यक्ष



काठमाडौं । नेकपा सचिवालय वैठकले नेता वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेको छ । स्थायी कमिटिको बैठक नबसेकाले तत्काल यो विषयलाई टुंगो लगाउन कठिन भएकाले सचिावलय वैठकले नेता गौतमलाई उपाध्यक्षको प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

पार्टी विधानमा उपाध्यक्षको व्यवस्था नभएपनि गौतमलाई ओलीकै इच्छामा उपाध्यक्ष प्रस्ताव गरिएको हो ।