भर्खरै ओली र प्रचण्ड बीच टेलिफोन बार्ता :दुई तिहाई सिट आउने पक्का भएपछि ,को बन्ने प्रधानमन्त्री भन्ने लाग्यो टुंगो,पार्टी एकता कहिले ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भर्खरै ओली र प्रचण्ड बीच टेलिफोन बार्ता :दुई तिहाई सिट आउने पक्का भएपछि ,को बन्ने प्रधानमन्त्री भन्ने लाग्यो टुंगो,पार्टी एकता कहिले ?



मंसिर २२,काठमाण्डौ । केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ ।

दुवै नेताले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने बताएका छन् । चुनाव पछि वाम गठबन्धनको सरकार गठन गर्ने र तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको छ ।

दुवै नेता पार्टी एकता गर्नका लागि प्रतिबद्ध भएका छन् ।