प्रधानमन्त्रीले दिए अस्पतालबाटै भिडियो संदेश (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीले दिए अस्पतालबाटै भिडियो संदेश (भिडियो सहित)



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै भिडियो संदेश दिंदै आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो शेयर गर्दै आफ्नो अवस्थाबारे जानकारी दिएका हुन् ।

उनले जारी गरेको सन्देशमा एपेन्डिक्स रोग र आफ्नोबारे जानकारी दिएका छन् ।

भिडियो सन्देशमा उनले आफूले आइतबार भएको साग खेल लाइभ हेरेको र उठेर बस्न बोल्न सक्ने भएको जानाकारी दिएका छन् ।

यस्तो छ उनको संदेश