काठमाडौं-२ मा ओनसरी र सोवितालाई बराबर मत - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

काठमाडौं-२ मा ओनसरी र सोवितालाई बराबर मत



काठमाडौं क्षेत्र नम्बर २ मा १०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्तवतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् ।

यस्तै एमालेका मणिराम फयाँलले १९ मत पाउँदा राप्रपाकी कुन्ती पोखरेलले जम्मा १२ मत पाएकी छन् ।

केहीबेर अघि मात्रै काठमाडौं २ मा मतगणना सुरु भएको हो ।