"पैसा छ रे हावामा" तपाईले टिप्नु भो त ? हेर्नुस भिडियो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

"पैसा छ रे हावामा" तपाईले टिप्नु भो त ? हेर्नुस भिडियो



नेपालीहरुको महान पर्व दशैं नजिकदै गर्दा दशैं विशेष गीतहरु बजारमा आउने क्रम जारि छ।तेसै क्रममा योगराज पोख्रेल को दशैँ कोसेली स्वरुप “पैसा   छ रे हावामा “टिप्न जानिएन ,जे छ साथमा साथि तेसैमा खुशी मनाउला आउदो  दसैँ तडकभडक हाम्ले मानिएन बजारमा ल्याएका छन्  ।

उक्त गीतमा स्वर र सब्द योगराज स्वयम् र पुस्कर पोख्रेलले दिएका छन् ।गीतलाई युनिक मुभिजले बजारमा ल्याएको छ भने निर्देशन विजय पोख्रेलले गरेका छन्   ।

उक्त म्युजिक भिडियोमा योगराज ,युबराज ,नारेस, बाबुराम ,गोविन्द ,माधब आदिले गरेका छन ।