पाकिस्तान एयरफोर्सको जहाज फेरि दुर्घटना - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पाकिस्तान एयरफोर्सको जहाज फेरि दुर्घटना



इस्लामाबाद (एजेन्सी) : पाकिस्तान एयरफोर्सको जहाज दुर्घटना भएको छ ।

दुई महिनाभन्दा छोटो समयमै एयफोर्सको यो तेस्रो दुर्घटना हो ।

पाकिस्तानी एयरफोर्स प्रवक्ताका अनुसार उक्त जेट तालिमका लागि उपयोग गरिएको थियो ।

खैबर पख्तुनवा प्रान्तस्थित मर्दन जिल्लाको तख्त भाइ क्षेत्र नजिकै जेट दुर्घटना भएको हो ।

गत फेब्रुअरी ७ मा मात्रै पन्जाब प्रान्तको सर्कोट क्षेत्रमा पनि यस्तै प्रकृतिको जहाज दुर्घटना भएको थियो ।