बाटो बन्द गर्दैैैै हिँड्ने ५० पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाटो बन्द गर्दैैैै हिँड्ने ५० पक्राउ

काठमाडौं, कात्तिक २८ –

बाटो बन्द गर्दैैैै हिँड्ने ५० जना भन्दा धेरै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ ।

आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्दको आह्वान गरेकाले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

अहिलेसम्म बन्दको प्रभाव नपरेको र गाडी चलाउनेलाई सुरक्षाको व्यवस्था गर्ने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले जानकारी दिनुभयो । बन्दको हल्लाका कारण गाडी भने अघिल्ला दिन भन्दा कम चलेका छन् ।

जना भन्दा धेरै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ ।