पाल्पा–बुटवल सडक फेरि अबरुद्ध - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पाल्पा–बुटवल सडक फेरि अबरुद्ध



असोज १९ – सिद्धार्थ राजमार्गमा अन्तर्गत पाल्पा–बुटवलको सडकखण्ड फेरि अबरुद्ध भएको छ । सिद्धबाबा क्षेत्रमा बाटो माथिबाट ठूला ढुंगासहितको खसेका कारण बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरो झर्न नराकिएपछि जिल्ला प्रहरी कार्यालयले बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म आवागमनमा रोक लगाएको थियो । तर निरन्तर प्रहिरो झरिरहेकाले पहिरो हटाउने काम समेत बन्द भएको दोभान प्रहरी चौकीले जनाएको छ ।