पम्फा भुसाल बिजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पम्फा भुसाल बिजयी



काठमाडौं ।

ललितपुर–३ मा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल निर्वाचित भएकी छन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदन अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।