ललितपुरमा पम्फा भुसालको बिजोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ललितपुरमा पम्फा भुसालको बिजोग



काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेका अमृत खड्काले झिनो अग्रता बनाएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छन् ।

अहिलेसम्मको मतगणनामा खड्काले ५१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् । तोसिमाले उनलाई पछ्याउँदै ४९८ मत ल्याएकी छन् । अमृत र तोसिमाको दुरी १५ मतको मात्र छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनलाई अहिलेसम्म २९६ मत प्राप्त भएको छ ।