पञ्चेश्वर विरुद्ध भारतीयहरुको यस्तो आन्दोलन : जलाए सरकारको पुत्ला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पञ्चेश्वर विरुद्ध भारतीयहरुको यस्तो आन्दोलन : जलाए सरकारको पुत्ला



भदौ २६, काठमाडौं-

बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न माग गर्दै भारतीय सीमावर्ती क्षेत्रमा दिनहुँ आन्दोलन भइरहेको छ ।

भारत सरकाले हिमालय बचाऔं अभियान सञ्चालन गरिरहेका बेला सीमावर्ती भारतीय शहर झुलाघाटका बासिन्दाले पञ्चेश्वर बाँध रोक्न दबाब दिँदै प्रदेश र केन्द्रीय सरकारको पुत्लादहन गरेर प्रदर्शन गरिरहेका छन् ।

झूलाघाट क्षेत्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पर्छ ।