परदेशीको मन रुवाउने गीत 'पानीको धारो' बजारमा (भिडियो) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

परदेशीको मन रुवाउने गीत ‘पानीको धारो’ बजारमा (भिडियो)



समीर प्रकाश पाण्डे

लोक दोहोरी गायक तथा सर्जक पुरुषोत्तम सिग्देलले मौलिक दोहोरी गीत पानीको धारो छ बजारमा सार्वजनिक गरेका छन्।

एल्बममा शब्द लय स्वंयम सिग्देल ले गरेका छन् । माधव सिग्देल र शान्तिश्री परियारको आवाजमा सजिएको गीतमा प्रकाश भट्टको निर्देशन सञ्जय सिग्देल र सगुन शाहीले अभिनय गरेका छन्।

शाही भिजन प्रालि मार्फत निर्माण गरिएको भिडियो विष्णु शर्माको सम्पादन रहेको छ गीतलाई पुरुषोत्तम सिग्देलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।