अर्का चायवाला बने तमिल्नाडुका मुख्यमन्त्री - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्का चायवाला बने तमिल्नाडुका मुख्यमन्त्री



नयाँँ दिल्ली,२१ मंसिर

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्‍यु सँँगै नयाँ मुख्यमन्त्रीका रुपमा ओ पनिरसेल्वमले सपथ ग्रहरण गरेका छन् ।

दुई पटक जयललिता जेल जाँदा उनले राज्यको कमाण्ड समालेका थिए । पनीरसेल्वम जयललिताका वफादार सहयोगी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै पनीरसेल्वम पनि चिया बेच्थे।

पनिरसेल्वमका भाई आज पनि पेरियाकुलमा चियाको पसल चलाउँछन् । पनिरसेल्वमले चिया पसलमा फुर्सद निकालेर स्नातक गरेका थिए ।

पनिरसेल्वम थेवर समुदायका हुन् जसको दक्षिण तामिलनाडुमा राम्रो प्रभाव रहेको छ ।