परदेशीको मर्मस्पर्शी कथा "रातो टीका लाउन" बजारमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

परदेशीको मर्मस्पर्शी कथा "रातो टीका लाउन" बजारमा



अर्जुन खनाल /नयाँ दिल्ली

विदेशको त्यो पिडा केवल विदेशीनेलाई मात्र  थाहा हुन्छ,स्वदेशमा बसेर आफ्नो विदेशियको दाजु वा बुवालाई यो पठाईदिनु त्यो पठाईदिनु भन्न सजिलो हुन्छ  । बिदेशमा कसरि दिन काटिरहेको छ भन्ने केवल उही प्रदेशीलाई मात्र थाहा हुन्छ  ।

घर परिवार छाडेर विदेशिनु हामि नेपालीको बाध्यता हो  ।तेस्तै चाड वाड मनाउन नपाउनु ,परिवार संगै दुई छाक टार्न  नपाउदाको पिडा योगराज पोख्रेल र पुस्कर पोख्रेल को संयुक्त दशैँ  गीत मार्फत रातो टिका बजारमा ल्याएका छन्  ।

योगराज पोख्रेल ,पुस्कर पोख्रेल र रचना घिमिरेको आवाजमा रहेको गीतमा सब्द भने संगीता अर्याल र पुस्कर पोख्रेलको रहेको छ ,निर्देशन बिजय पोख्रेलले गरेका छन्  ।युनिक मुभिजले बजारमा ल्याएको उक्त गीतमा विजय ,बाबुराम ,सितल ,कपिल ,दिनेश आदिको अभिनय रहेको छ  ।

https://youtu.be/3HrNuIx–l8