राष्ट्रिय परिचयपत्र नम्बर अब मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

राष्ट्रिय परिचयपत्र नम्बर अब मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया



काठमाडौँ- अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जानकारी दिएको छ ।

मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ ।

विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरेको छ ।

यस्तो छ विभागको सूचना –