पश्चिम रुकुममा जनार्दन शर्माको फराकिलो अग्रता   - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पश्चिम रुकुममा जनार्दन शर्माको फराकिलो अग्रता  



मंसिर २१,रुकुम– पश्चिम रुकुममा  माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा प्रभाकरको फराकिलो अग्रता बनाएको छन् ।
जारी मतगणनाअनुसार  शर्माले  ११ सय मत ल्याउँदा कांग्रेसका गोपालजी सिंह शाहले ३०० मत ल्याएका छन् ।
मतगणना जारी छ ।