पशुपति शर्मा र सिलु भट्टराई बिच पैसाको कारण सम्बन्ध बीग्रीयो (हेर्नुस भिडियो) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पशुपति शर्मा र सिलु भट्टराई बिच पैसाको कारण सम्बन्ध बीग्रीयो (हेर्नुस भिडियो)



समिर प्रकाश पाण्डे 

नेपाली महिलाहरू को महान् पर्व हरितालिका तिज नजिकै गर्दा बजारमा थुप्रै गीत आउन थाली सकेका छ्न। येसै क्रम मा एस के म्युजिक प्रा ली ले पनि आफ्नो तिज गीत बजारमा ल्याएको छ। उक्त गीत सन्देश मुलुक रहेको छ विदेश मा आफ्नो रगत र पसिना बगायर दीन रात नभनेर काम गर्ने युवा हरुले आफ्नो घर मा ख्याल नगर्दा आउन सक्ने खतरा को बारे मा शब्द मा उतारियेको छ।

एस के म्युजिक प्रा ली को प्रस्तुति मा रहेको “पोईकमाउने श्वासनीले उडाउने” उक्त गीतमा पशुपति शर्मा को लय शब्द रहेको छ। पशुपति शर्मा र सिलु भट्टराई को स्वोर रहेको छ । गीत को छायाङकन तथा निर्देशन दुर्गा पौडेल को रहेको छ। उक्त भिडियो मा कृष्ण बाबु ,पशुपति शर्मा र सिलु भट्टराई को अभिनय रहेको छ ।

https://youtu.be/5sbilEi5S2Q