पशुपती शर्मालाई मुसाको छाउरो भन्दै मन्जु पौडेलले कुटेपछी:- (भिडियो हेर्नुहोस्) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पशुपती शर्मालाई मुसाको छाउरो भन्दै मन्जु पौडेलले कुटेपछी:- (भिडियो हेर्नुहोस्)



काठमाण्डौ,

केही समय अगाडिदेखी प्रतिक्षा गरिएको मन्जु पौडेल र पशुपती शर्माको पहिलो रोइला भाका बजारमा आएको छ। बिशेष तयारी नगरिएको, स्टुडियो भित्र तत्काल शब्द तयार गरिएको अती नै ठट्यौली र घोच-पेचले भरिपूर्ण यो गीत आज मात्र युट्युबमा रिलिज गरिएको छ। मन्जु र पशुपती ले एक अर्कालाई छेड्खानी गरेको निकै नै रमाइलो भिडियो देख्न सकिन्छ।

पछील्लो समय उद्घोषिका सँगै गाइकाको अब्बल ट्याग बनाएकी मन्जु पौडेलले उत्कृष्ट गीतहरु दिदै आएकी छिन।

नेपाली लोक संगीतमा खडेरी लागेको बेला यो गीतलाई निकै चांसो को दृष्‍टिले हेरिएको छ, गीत को भिडियोमा पशुपती शर्मा र मन्जु पौडेल आँफै देखिएका छन। उक्त रोइला गीतलाई बि एम एस् फिल्म्सले बजारमा ल्याएको छ