पल शाहलाई साढे दुई वर्ष जेल, १० लाख क्षतिपूर्ति - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पल शाहलाई साढे दुई वर्ष जेल, १० लाख क्षतिपूर्ति



अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको मुद्दामा सफाइ दिएसँगै साढे २ वर्षको जेल सजाय सुनाएको छ।

अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो।

यत्रप्रसाद आचार्यको इजलासमा पीडित बालिकालाई २५ हजार रुपैयाँ जरिवाना र १० लाख क्षतिपूर्ति सुनाएको छ भने अभिभावकलाई पनि सचेत गराएको छ।

एक गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा बलात्कार सम्बन्धी उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन्।