भारतको हरियाणामा गुल्मीका वसन्त बेपत्ता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतको हरियाणामा गुल्मीका वसन्त बेपत्ता



जिल्ला गुल्मी साविक सिमिचौर ३ भूसालबारी बस्ने वसंत कुंवर हाल भारतको  हरियाणा फारीदाबाद ओल्ड स्थित सिमेंट गोदामबाट २६  जुन २०१७  दिन दिउसो करिब १२  बाजेबाट हराएका  छन् ।

निजलाई कुनै महानुभावले फेला पारेमा

सम्पर्क नं 98105314

9205646061

9560135164 मा ज़ानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

धनबिर पुनको सहयोगमा ।