सेनाको विमान दुर्घटनामा दुईको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सेनाको विमान दुर्घटनामा दुईको मृत्यु



नयाँदिल्ली (रासस-सिन्ह्वा) – भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना (आईएएफ) का दुईविमानचालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममादुर्घटनाभएकोअधिकारीहरूले शुक्रबारजानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामाबिहीबार ढिलो दुर्घटनामा परेको थियो ।

भारतीयवायुसेनाले यस दुर्घटनामाज्यानगुमाएकाहरुकाप्रतिगहिरो दुःखव्यक्तगर्दैशोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेशदिइएकोपनिवायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन् ।