प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ७ निर्माण कम्पनी यी हुन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ७ निर्माण कम्पनी यी हुन्



काठमाडौं । समयमै काम नसक्ने ७ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नसक्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

आजदेखि लागु हुने गरी निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको र कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनि काम नगर्न निर्देशन दिइएको छ ।

यी हुन् कालोसूचीमा परेका कम्पनीः