प्रधानमन्त्री कार्यालयमा झुटो 'प्रतिवेदन' बुझाएपछि - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री कार्यालयमा झुटो ‘प्रतिवेदन’ बुझाएपछि



 

काठमाडौं, १७ साउन ।

 

प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरै जो निकायले झुटो प्रतिवेदन पठाएका बताए ।

नागरिक दैनिकका अनुसार कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं प्रधानमन्त्री कार्याका सचिव चन्द्र घिमिरेले भने काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ ।