यस्तो छ प्रधानमन्त्रीको सम्बोधन रोकिनुको कारण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन रोकिनुको कारण



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्ने भनिएको सम्बोधन एकाएक रोकिएको छ ।

प्रधानमन्त्रीले बिहीबार दिउँसो साढे २ बजे सदनबाट गर्ने भनिएको सम्बोधन विशेष कारण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको बताइएको छ ।