प्रधानमन्त्री देउवा आज अमेरिका जाँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री देउवा आज अमेरिका जाँदै



असोज ३, काठामाडौं-

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।

१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेका हुन् ।

देउवा असोज ८ गते न्यूयोर्कबाट ओमानको राजधानी मस्कट पुग्नेछन् ।

प्रधानमन्त्री देउवा असोज १२ गते ओमानबाट स्वदेश आउनेछन् । आजको नागरिकमा खबर छ ।