पोखरामा बिहानै ४.९ रेक्टरको भूकम्प - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पोखरामा बिहानै ४.९ रेक्टरको भूकम्प



पोखरा- कास्कीको पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ३ बजेर ५७ मा कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।