प्रचण्ड ३ सय ८२ मतले अगाडि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्ड ३ सय ८२ मतले अगाडि



चितवन

चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी उम्मेदवारभन्दा ३ सय ८२ मतले अगाडि छन्।

पछिल्लो मत अनुसार, दाहालले १ हजार ५ सय ८८ मत प्राप्त गरेका छन्। अहिलेसम्म २ हजार ९ सय ९८ मत गनिँदा दाहालका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेको १ हजार २ सय ६ मत ल्याएका छन्।