चितवन ३ मा मतान्तर बढाउंदै प्रचण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चितवन ३ मा मतान्तर बढाउंदै प्रचण्ड



 

चितवन ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।