वायु सेवाको विमानबाट जापान उडे प्रचण्ड - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

वायु सेवाको विमानबाट जापान उडे प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार जापान प्रस्थान गरेका छन् ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड यही साउन २५ मा स्वदेश फर्किने छन् ।

नेपाल वायु सेवाको विमानमार्फत् प्रचण्ड जापान प्रस्थान गरेका हुन् ।

प्रचण्ड जापानमा रहँदा जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ।