प्रचण्डका कान्छा ज्वाइँले पनि जिते चुनाव - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डका कान्छा ज्वाइँले पनि जिते चुनाव



काठमाडौं– माओवादी केन्द्रका जीवन आचार्यले प्रदेश १ को प्रदेश सभा सदस्यमा जित हासिल गरेका छन्।

एमालेकी रीता न्यौपानेलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनी विजयी भएका हुन्।

आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन्।

आचार्यले १९ हजार ४५५ ल्याए भने न्यौपानेले १७ हजार ५७७ मात्र ल्याइन्।