प्रचण्डको कुरा सुनेर मानिसहरुको मथिंगल खल्बलियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डको कुरा सुनेर मानिसहरुको मथिंगल खल्बलियो



पुष्प कमल दाहाल (प्रचण्ड)को कुरा सुनेर मानिसहरुको मथिंगल खल्बलिएको छ । गत साता एउटा कार्यक्रममा प्रचण्डले भने– ‘म त्यस्तो विद्रोही नेता हुँ, जसले आजसम्म एक जनालाई थप्पड समेत हानेको छैन । तै पनि मलाई सबैले अपराधी जस्ता ब्यावहार गर्छन् । तर, परिस्थितिले मलाई त्यस्तो ठाउँमा पु¥यायो । त्यसको जिम्मा म लिन्छु ।’

प्रचण्डको कुरो टेलिभिजनमा सुनेर पशुपति शमशेर जबराले– सयौं चुहा खाकर, बिल्ली चले हज… भन्दा राणासँगै बसेका डा. प्रकाशचन्द लोहनी पेट मिचीमिची हाँसे ।

यो जानकारी आजको दृष्टि साप्ताहिकको ‘बक्रदृष्टि’ बाट ।