अर्ली इलेक्सनबाट ब्याक भएपछि परामर्शमा जुटे प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अर्ली इलेक्सनबाट ब्याक भएपछि परामर्शमा जुटे प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय आयोगका अध्यक्षहरुसँग छलफल गरेको छ । अर्ली इलेक्सनको प्रस्ताव गरेका प्रचण्ड उक्त प्रस्तावको च्याप्टर क्लोज भएपछि परामर्शमा जुटेका हुन्।

माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज विहान भएको छलफलमा निवर्तमान स्थायी समिति सदस्यहरू पनि उपस्थित भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा, तीनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनाबारेमा छलफल गरेका हुन् । अहिले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल जारी छ ।