प्रचण्डको निर्णय कुर्दै देउवा, माओवादी मन्त्री पनि दोधारमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डको निर्णय कुर्दै देउवा, माओवादी मन्त्री पनि दोधारमा



असोज ३०, काठमाडौ-

वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ ।

तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहेका छन।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।