प्रचार समाग्री बनाउन भ्याईनभ्याई छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचार समाग्री बनाउन भ्याईनभ्याई छ



काठमाडौं-

नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निवाचलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ ।

बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ ।   माग आउन या नआउनु उनहरु माग पुरा गर्ने तायरीमा छन् ।

प्रचार समामग्री बनाईरहेका छौं, माग आए विक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ, बागबजारमा पार्टीका प्रचार सामग्री बनाउन व्यस्त श्याम आर्ट पसलमा श्यामले भने ।

अरु बेला दैनिक दुई तिन जना मात्र खटिएर पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् ।  उनीहरु सबैको काम चुनावी सामग्री बनाउनु हो ।, यो खबर आजकोनागरिकमा छ ।