प्रदीप पौडेललाई अग्रता, ईश्वर पोखरेल १८ मत - Himal Post Himal Post
  • २३ मंसिर २०७९, शुक्रबार
  •      Fri Dec 9 2022

प्रदीप पौडेललाई अग्रता, ईश्वर पोखरेल १८ मत



काठमाडौं- काठमाडौं-५ मा नेपाली कांग्रेस प्रदीप पौडेलले अग्रता बनाएका छन्।

१०० मत गन्दा पौडेलले २५ मत ल्याएका छन् भने एमालेका ईश्वर पोखरेलले १८ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै, राप्रपा, राष्टिय स्वतन्त्र पार्टी र नेमकिपाले समान ११ मत ल्याएका छन्।