प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच कडा टक्कर - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच कडा टक्कर



काठमाडौं

काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशनमान सिँहले अग्रता कायमै राखेका छन् ।  सिंहले ५६९मतले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार सिंहले ४ हजार ६१७ मत ल्याएका छन् भने विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले ४ हजार ४८ मत ल्याएका छन् भने तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले १ हजार ८८३ मत ल्याएका छन् ।