प्रस्तावित स्थानीय निकाय यस्तो छ, नक्सामा क्लिक गर्नुहोस ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रस्तावित स्थानीय निकाय यस्तो छ, नक्सामा क्लिक गर्नुहोस !



फाल्गुन १८

स्थानीय निकाय पुनर्सरचना आयोगले केही अघि सरकारलाई प्रतिवेदन बुझाएको छ । जसमा नेपालका ७५ जिल्लामा ७ सय १९ स्थानीय निकाय बनाउन सुझाव दिइएको छ ।

सुझाव अनुसार महानगरपालिकाको संख्या ४ र उपमहानगरपालिकाको संख्या १२ छन् । त्यो बाहेक २ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँ पालिका प्रस्तावित छन् । कुन जिल्लामा कति स्थानीय निकाय छन् ? तिनका नाम के छ? त्यसमा कुन कुन गाविस समेटिए ? खासमा तपाइको गाउँ घर कुन गाउँपालिका/नगरपालिकामा पर्यो  भन्ने कुरा यो नक्सामा हेर्न सक्नुहुनेछ ।

नक्सामा भएका हरेक जिल्लामा माउस होभर गर्दा त्यहाँ भएका स्थानीय निकायको संख्याको जानकारी देखिनेछ भने जिल्लामा माउस क्लिक गरेर उक्त जिल्लाको पूरा विवरण राखिएको लिंकमा जान सक्नु हुन्छ ।

कान्तिपुर