नेपालसँग खेल हारेलगत्तै माल्दिभ्सका प्रशिक्षक बर्खास्त - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपालसँग खेल हारेलगत्तै माल्दिभ्सका प्रशिक्षक बर्खास्त



काठमाडौं । १३ औँ साग अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीसँग माल्दिभ्सको राष्ट्रिय फुटबल टोलीको २–१ गोलको हारपछि टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई माल्दिभ्स फुटबलले बर्खास्त गरेको छ ।

शनिबार भएको साग अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।

माल्दिभ्स फुटबलले सामाजिक सञ्जाल फेसबुकबाट प्रशिक्षक पिटरलाई बर्खास्त गरेको जनाएको छ ।