प्रवासी नेपाली मंच दक्षिण कोरियाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रवासी नेपाली मंच दक्षिण कोरियाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा



केशव पोखरेल / दक्षिण कोरिया,२३ 

नेकपा एमालेको प्रवास सङ्गठन प्रवासी नेपाली मन्च ( ओ. एन. एफ) कोरियाको छैठौ अधिवेशन सम्पन्न भएको छ । जसमा परसुराम सापकोटाको नेतृत्वमा २६  सदस्यीय कार्यसमिति  छनोट गरिएको छ।

नेकपा एमालेकि पोलिटब्युरो सदस्य एवम् प्रवास ईन्चार्ज बिन्दा पान्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशन सऊल स्थित एम. टि. यु. हलमा सम्पन्न भएको थियो । त्यसै गरी मजदुरहरूको हकहितमा आवाज ऊठाईरहेको भन्दै प्रवासी मजदुर सङ्घ (एम. टि. यु) अध्यक्ष उदय राईलाई सम्मान समेत गरेको छ ।

ओ. एन. एफ कार्यसमितिहरुमा

अध्यक्ष – परशुराम सापकोटा

उपाध्यक्ष – लाल बहादुर साउद

उपाध्यक्ष- टेक बहादुर पुन

उपाध्यक्ष – विष्णु उपाध्य

महासचिव – समरदिप चौलागाइ

सचिव – हरि शङ्कर भण्डारी

चिव – दिपेन्द्र अधिकारी

कोषाध्यक्ष- नेत्र चौधरी

सहकोषाध्यक्ष- दुर्जहाङ लिम्बु

सदस्य- गुन बहादुर राना

सदस्य – नारायण प्रसाद चौलागाइ

सदस्य -किशोर ब्लोन

सदस्य – पदम बहादुर राई

सदस्य- आनन्द अधिकारी

सदस्य – शुलभ बन्धु पोख्रेल

सदस्य – विष्णु बन्जाडे

सदस्य- विनोद खनाल

दस्य – हेमराज पोख्रेल

सदस्य -सन्तोष शिग्देल

सदस्य- प्रेम बिक

सदस्य -मदन कृष्ण भुजेल

सदस्य – साङे शेर्पा

सदस्य – तेजनाथ तिमील्सिना

सदस्य – ठगेन्द्र प्रसाद न्यऊपाने

सदस्य- राजेन्द्र कुमार अधिकारी

सदस्य -दिपेश सिलवाल