प्रेमको बिन्ती बिसाउछु भन्दै अनुपले मेघालाई अाग्रह गरेपछि (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रेमको बिन्ती बिसाउछु भन्दै अनुपले मेघालाई अाग्रह गरेपछि (भिडियो सहित)



समिर प्रकाश पाण्डे /पुस २६

  गायक प्रताप दासको आवाज रहेको ‘प्रेमको बिन्ती’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक भिडियोलाई सत्यराज चौलागाईँले निर्देशन गरेका हुन् जसमा मेघा केसी र अनुप ढकाललाई फिचरिंग गरिएको छ ।

उक्त गीत ‘प्रेमको बिन्ती’मा रमेश संगरग बराईलीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । यता भिडियोलाई दिनेश पराजुलीले क्यामेरामा कैद गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडियोलाई “OPERA TUNES” मार्फत सार्बजनिक गरिएको छ ।

https://youtu.be/QDIakEugiX4