प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामाको घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामाको घोषणा



१० जेठ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेक छन्  ।

नेपाली कांग्रेस संग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे ।