नायिका प्रियंका र अायुष्मानको प्रेमको चर्चा भिडियोमै भन्ने “माया गर्छु” (भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

नायिका प्रियंका र अायुष्मानको प्रेमको चर्चा भिडियोमै भन्ने “माया गर्छु” (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं

चर्चित गायक गायिका रामकृष्ण ढकाल र अन्जु पन्त स्वरमा ‘ माया गर्छु’ बोलको गीत भिडियो सहित हालै मात्र सार्वजनिक गरिएको छ।

माया प्रेममा आधारित गीतमा कृष्ण के.सीको शब्द रहेको छ भने चर्चित संङ्गीतकार राम कृष्ण बम मल्लले सङ्गीत दिएका छन्।

बिन्ध्यबासिनी म्युजिक प्रा. लिई. ले बजार व्यवस्थापनको गरेको गीतको भिडियो अर्जुन अधिकारीको निर्देशन हरि हुमागाईको छायाङ्कनमा निशान घिमिरेको सम्पादन रहेको छ ।

भिडियोमा प्रियंका कार्की र अायुष्मान देशराज जोशी को दमादार नित्य तथा अभिनय रहेको छ । गीत अनिल के.सीको प्रस्तुतिमा ” मनमा माया ” एल्बम बाट बजारमा आएको हो ।