सबका प्यारा भगवान ईन्द्र ,ईन्द्र जस्तै थियौ नि रविन्द्र (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सबका प्यारा भगवान ईन्द्र ,ईन्द्र जस्तै थियौ नि रविन्द्र (भिडियो सहित)



काठमाडौं । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको ‘कालो दिन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गत बुधबार हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्युको विषयालाई समेटिएको छ ।

लोकप्रिय नेता अधिकारी तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले यो गीत सार्वजनिक गरेको गायक शर्माले बताए । गीतमा पुश्कल शर्माकै स्वर, लय तथा शब्द सिर्जना छ । हेरौँ भिडियोः