पुस्कल शर्माको अाईटम गीत “झुम्के बुलाकीले”सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पुस्कल शर्माको अाईटम गीत “झुम्के बुलाकीले”सार्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १८ 

पछिल्लो समय  गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेको नाम हो पुस्कल  शर्मा । केही समय अगाडि गीतलाई भाइरल बनाएर दर्शकलाई रुवाएको भन्दै विवाद तानिए पुष्कल, मर्यो नै पनि भने कसैले त ! फेरि म मरेको छैन भन्दै गीत लिएर आए गायक तथा मोडल शर्माले । यसैक्रममा प्राय बियोगान्त गीतहरू प्रस्तुत गर्ने शर्माले यसपालि अाईटम गीत “ झुम्के बुलाकीले ” को भिडियो सार्वजनिक गरेका छन् ।

पुष्कल शर्माको आवाज/ लय / शब्दमा रहेको गीतको भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन सुरेश श्रेष्ठको छायांकान र दीपक विष्टको सम्पादन रहेको छ भने अभिनय स्वयम् पुश्कल शर्मा, पछिल्लो समयका चर्चित मोडेलहरु एन्जिला, रिना, चन्दा, टिका, पारु को उत्कृष्ट निर्त्य रहेको छ ।गीतलाई मन्दिर म्युजिक प्रा .लीले बजार व्यवस्थापन गरेको छ ।