चितवन २ मा रवी लामिछाने तेस्रो, जम्मा ५ मत पाए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चितवन २ मा रवी लामिछाने तेस्रो, जम्मा ५ मत पाए



चितवन २ को प्रारम्भिक मतगणनाको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो स्थानमा देखिएका छन् ।

१०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ अग्रता लिएका छन् ।

उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३३ मतका साथ पछ्याइरहेका छन् । लामिछानेले ५ मत मात्र पाएका छन् ।