एकैपटक लगभग ३ हजार मतले अगाडी कसरी पुगे रवी लामिछाने ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एकैपटक लगभग ३ हजार मतले अगाडी कसरी पुगे रवी लामिछाने ?



काठमाडौं- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रोमान्चक अग्रता बनाएका छन् । उनले एकाएक अग्रता बढाउँदै लगेका छन् ।

राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४,९५६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याएका छन् ।

रवि दोस्रो स्थानका पोखरेलभन्दा २,८४१ मतले अगाडि छन् । उनलाई चितवनमा एकलौटी मत आइरहेको छ ।