राजाको रानी बन्दै सरिता (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजाको रानी बन्दै सरिता (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गायक प्रलाद तिमल्सेना र मिलन अमात्यको स्वरमा नयन एल्बममा रहेको पप गीत ‘राजा रानी’ भिडियो सहित सार्वजनिक भएको छ । रमाइलो तरिकाले प्रस्तुत गरिएको गीतको भिडियोमा बिराज राई र सरिता अधिकारीले अभिनय गरेका छन् ।

रोजी राईको शब्दमा तयार पारेको गीतको सङ्गीत वसन्त सापकोटाले गरेका छन् भने भिडियोलाई अमन गुप्ता र सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियो तिलक रिजारको छायाकन र सम्पादनमा बजारमा आएको हो । गीतलाई सरोज प्रोडक्सनले आफ्नो YOU TUBE बाट सार्वजनिक गरेको हो ।