राजपा सुनसरीको पूरै जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राजपा सुनसरीको पूरै जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश



काठमाडौं, जेठ १७ ।

राष्ट्रिय जनाता पार्टी (राजपा) नेपालका सुनसरी अध्यक्ष उमेश साह पूरा जिल्ला समिति सहित माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र इटहरीले मंगलबार वडा नम्बर १७ मा गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा साह सिंगो जिल्ला समितिसहित माओवादी केन्द्र प्रवेश गरेका नयाँ पत्रिकामा खबर छ ।