राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको छ :पुर्व राजा ज्ञानेद्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको छ :पुर्व राजा ज्ञानेद्र



६ पुस, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । साथै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् ।

संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति जारी गरेका छन् । र, राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताएका छन् ।

साभार :अन्लाईनखबर