राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा



असोज ५, काठमाडौं-

सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ ।

आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो ।

६ दिनमा विभागको ३ सय ६६ टोलीद्धारा ३ सय १ सय ८६ करदाताको अनुगमन गरिएको थियो ।

विभागका महानिर्देशक किशोरजंग कार्कीले भने,

यो नियमित अनुगमन हो ।

चाडबाडका बेला खरिदबिक्रीमा अलि बढी अनियमितता हुने भएकोले अनुगमनलाई तिब्रता दिएका हौं ।